उपेन्द्र यादवले आज शपथ लिने | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

उपेन्द्र यादवले आज शपथ लिने

काठमाडौं, १९ वैशाख । गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित सांसद उपेन्द्र यादवले आज शपथ लिंदैछन् ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य यादवलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम रहेको छ ।

गत वैशाख १५ गते रास्वपाका सांसदहरु रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिइसकेका छन् । सो दिन विशेष कारणवस यादव शपथ लिन छुटेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);