जसपा मन्त्रीले आज शपथ लिदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

जसपा मन्त्रीले आज शपथ लिदैं

upendra yadhav

काठमाडौं,२७ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितले आज मन्त्री पदको गोपनियताको शपथ लिदैंछन् ।

अध्यक्ष यादव स्वास्थ्य तथा जनसंख्या र नवलकिशोर साहले वन मन्त्रीको शपथ लिदैंछन् । भने अर्का नेता दिपक कार्कीले स्वास्थ्य राज्यमन्त्रीको शपथ लिने बुझिएको छ ।

जसपा,एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

Leave a Reply