महेन्द्र राय यादवले आज शपथ लिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

महेन्द्र राय यादवले आज शपथ लिदै

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य महेन्द्र राय यादवले आज पद तथा गोपनियताको शपथ लिदैछन् ।

प्राविधिक कारणले बिहीबार शपथ नलिएका यादवलाई आज बिहान संघीय सचिवालयले शपथ गराउने तयारी गरेको हो ।

उनलाई ज्येष्ठ सांसद पशुपति शमशेर जबराले सिंहदरबारमा सपथ गराउनेछन् ।

बिहीबार २ सय ७० नवनिर्वाचित सांसदले पद तथा गोपनियताको शपथ लिएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);