माओवादीको प्रमुख सचेतक बने पाण्डे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

माओवादीको प्रमुख सचेतक बने पाण्डे

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

बैठकबाट हितराज पाण्डे प्रमुख सचेतकमा निर्विरोध चयन भएका छन् ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा दल नेतामा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्बासे रहेका छन् छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);