रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन

काठमाडौं, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेतामा अध्यक्ष रवि लामिछानेलाई चयन गरेको छ ।

आज बसेको पार्टीको बैठकले लामिछानेलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

दलको उपनेता,प्रमुख सचेतक र सचेतक भने चयन गरिएको छैन ।

७ महिना अघि दर्ता भएको उक्त पार्टीबाट गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षमा र समानुपातिकतर्फ १३ जना निर्वाचित भएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);