जनमत पार्टीको संसदीय दलको नेता बने सिके राउत | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

जनमत पार्टीको संसदीय दलको नेता बने सिके राउत

काठमाडौं, ४ पुस । जनमत पार्टीको संसदीय दलको नेतामा डा.सिके राउत चयन भएका छन ।

आइतबार पार्टी कार्यालयमा बसेको सांसदहरुको बैठकले सर्बसम्मत दलको नेता अध्यक्ष राउतलाई चयन गरेको हो ।

उपनेता र प्रमुख सचेतक चयनका लागि आज १० बजे बैठक बस्ने स्रोतले जनाएको छ ।

राउतले गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा सप्तरी –२ बाट उपेन्द्र यादवलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);