माओवादीका राईले आज आज शपथ लिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माओवादीका राईले आज आज शपथ लिने

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य रामकुमार राईले आज पद तथा गोपनियताको शपथ लिदैछन् ।

बिहीबार शपथ नलिएका नेकपा माओवादीका सांसद राईले आज ११ बजे संघीय सचिवालयले शपथ गराउने तयारी गरेको हो ।

उनलाई ज्येष्ठ सांसद पशुपति शमशेर जबराले सिंहदरबारमा सपथ गराउनेछन् ।

राई मौसम प्रतिकुलका कारण हवाई उडान ढिलो भएकोले शपथ ग्रहणमा सहभागी हुन सकेका थिएनन् ।

बिहीबार २ सय ७० नवनिर्वाचित सांसदले पद तथा गोपनियताको शपथ लिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);