नेमकिपाकी सृजना सायजुुले पाइन् ३ मत | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

नेमकिपाकी सृजना सायजुुले पाइन् ३ मत

काठमाडौं । बाग्मती प्रदेशको सभामुख पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सृजना सायजुको पक्षमा तीन मत परेको छ ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकमा भएको मतदानमा सयाजुको पक्षमा तीन मत परेपछि प्रदेशसभाले उनलाई सभामुख बनाउने प्रस्ताव अस्वीकार गरेको हो ।

प्रदेशसभामा नेमकिपाका ३ सांसद थिए । उनीहरुले मात्रै सयाजुलाई मत दिएका थिए ।

११० सदस्यीय प्रदेशसभामा १०९ जनाले मतदानमा भाग लिएका थिए भने विपक्षमा ९८ मत परेको छ । तटस्थमा ७ मत परेको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);