भारतमा बस दुर्घटना, नेपालीसहित ४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

भारतमा बस दुर्घटना, नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । भारतमा बस दुर्घटना हुदा तीन नेपालीसहित ४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । गए राति १२ बजेतिर गुजरातबाट लखनउतर्फ आइरहेको बस दुर्घटनामा परेको थियो ।

मृत्यु भएका तीन जना सबै नेपाली भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुको परिचय भने खुल्न सकेको छैन् ।

स दुर्घटनामा भारतीय चालक र अरु सबै नेपालीको मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन् । बस दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);