दुबइमा बस दुर्घटना हुँदा ८ भारतीय सहित १७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

दुबइमा बस दुर्घटना हुँदा ८ भारतीय सहित १७ जनाको मृत्यु

dubai bus accident

एजेन्सी, २४ जेठ । संयुक्त अरव इमिरेट्सको दुबईमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । दुबई प्रहरीका अनुसार इदको छुट्टि मनाएर फर्किरहेका ३२ यात्रु सवार बस बिहिवार साँझ दुर्घटनामा परेको हो । उनीहरु फरक फरक देशको रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तीब्र गतिमा रहेको बस सडक छेउमा राखिएको एक बोर्डमा ठोक्किदा दुर्घटनामा परेको हो । मृतकमध्ये ८ जना भारतीय नागरिक रहेको दुबइमा रहेको भारतीय दूतावासले जनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);