टर्कीमा सडक दुर्घटनामा परी १२ को मृत्यु, १९ जना घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

टर्कीमा सडक दुर्घटनामा परी १२ को मृत्यु, १९ जना घाईते

सिन्ह्वा / नान । टर्कीको मध्य योजगाट प्रान्तमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

सोमवार स्थानीय डीएचए समाचार एजेन्सीले सोमवार सडकबाट बस खस्दा १२ जनाको मृत्यु र अन्य १९ जना घाईते भएको बताएको हो ।

सिवास प्रान्तबाट इस्ताम्बुल गइरहेको यात्रुवाहक बस योजगाटको सोर्गन जिल्लाबाट बाहिरिने क्रममा सडकबाट खसेको हो । बस के कारणले दुर्घटना भयो भन्नेबारे खुल्न सकेको छैन । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको बतउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);