१ हजार ९ सय वर्ष पुरानो सिजेरियाको समुन्द्री पर्खाल भत्कियो | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

१ हजार ९ सय वर्ष पुरानो सिजेरियाको समुन्द्री पर्खाल भत्कियो

सिन्ह्वा / नान सिजेरियाको प्रसिद्ध पुरातन रोमन एक्वेडक्ट प्रणालीमा रहेको बाँध भत्किएको छ ।

शुक्रवार बिहान उक्त बाँध संरचना भत्किएको बताइएको हो ।

इजरायली पुरातात्विक प्राधिकरणका अनुसार भत्किएको खण्ड करिव १ हजार ९ सय वर्ष पहिले सम्राट हेड्रियनको समयमा निर्माण गरिएको थियो । आर्क समुन्द्र तटमा अवस्थित थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);