सोमबार सुनचाँदीको मूल्य स्थिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सोमबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, ११ पौष ।    नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको भए पनि सोमबार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सार्वजनिक गरेको विवरणअनुसार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । भने आइतबार पनि सोही मुल्यमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबारमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);