सुनचाँदीको मूल्य स्थिर  | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

सुनचाँदीको मूल्य स्थिर 

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ। साताकाे पहिलाे काराेबार दिन आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ।

अघिल्लाे साताकाे काराेबारकाे अन्तिम दिन शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आइतबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार  प्रतितोला १ हजार २१५ रुपैयाँ कारोबार भइरहेको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

Leave a Reply

ताजा समाचार