सुनचाँदीको मूल्य स्थिर | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सोही मूल्य कायम थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको छ । मंगलबार चाँदीको भाउ पनि प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएको छ । सोमबार पनि सोही मूल्य रहेका महासंघले जनाएको छ । गत साता निरन्तर बढ्दै गएको सुनचाँदीको मूल्य यो साता निरन्तर घट्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);