सिरहाको मालपोत कार्यालयमा अज्ञात समुहद्धारा बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

सिरहाको मालपोत कार्यालयमा अज्ञात समुहद्धारा बम विस्फोट

सिराहा, ७ पुस । सिरहाको मालपोत कार्यालयमा अज्ञात समुहले बम विस्फोट गराउँदा तीन जना सेवाग्राही घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

घाइते हुनेमा ५० वर्षीय राजकुमार पासवान, उनका ३० वर्षीय छोरा रोशन पासवान र अन्दाजी ४० वर्षीय पवन पासवान रहेका छन् । तीनै जना घाइते सिरहाका नागरिक हुन् ।

घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कार्यालयको माथिल्लो तल्लामा भएको विस्फोटबाट झ्यालका सिसा फुटेका छन्।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

१० घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

१० घन्टा अघि

Duel Bet: The Casino Showdown

१० घन्टा अघि