सिराहाको लाहानस्थित मालपोत कार्यालयमा बम विष्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सिराहाको लाहानस्थित मालपोत कार्यालयमा बम विष्फोट

bomb-blast

सिराहा, १ चैत। सिराहाको लाहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । आइतबार दिउँसो करिब १ बजे बम विस्फोट भएको हो । विस्फोटमा परी तीन जना घाइते भएका छन् ।

घाइतेलाई उपचारको लागि रामकुमार उमाप्रसाद अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदिप राज भण्डारीले जानकारी दिनुभयो ।

घटनास्थलमा प्रहरी परिचालन भएको र घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);