बम विष्फोट गराएको आशंकामा नेकपाका एक नेता सहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बम विष्फोट गराएको आशंकामा नेकपाका एक नेता सहित दुई जना पक्राउ

विराटनगर, १० वैशाख । मोरङको विराटनगरस्थित भारतीय दुतावासको सम्पर्क कार्यालयमा बम विष्फोट गराएको आशंकामा नेकपाका एक नेता सहित दुई जना पक्राउ परेका छन् । प्रहरीले मोरङ बेलबारीका नेकपाका जिल्ला नेता उदय राई र ताप्लेजुङ थुकीका भीम लिम्बुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङले दुबै जनालाई आइतबार पक्राउ गरेपनि सोमबार सार्वजनिक गरेको हो । यहि वैशाख ३ गते भारतीय राजदुतावास सम्पर्क कार्यालयमा बम विस्फोट भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);