वाम गठबन्धनको सम्पर्क कार्यालयमा प्रेसर कुकर बम बिस्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वाम गठबन्धनको सम्पर्क कार्यालयमा प्रेसर कुकर बम बिस्फोट

सिरहा, ८ मंसिर । सिरहाको मिर्चैया नगरपालिका ६ मा बाम गठबन्धनको सम्पर्क कार्यालयमा प्रेसर कुकर बम बिष्फोट भएको छ । बम बिष्फोटले कार्यालयको भित्तामा सामान्य क्षति भएपनि मानबिय क्षति नभएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।

घटनास्थलमा जनतान्त्रिक तराई मुक्ति मोर्चाको प्रर्चा भेटीएको प्रहरीले जनाएको छ । बम विष्फोटपछि स्थानीय त्रसित भएका छन् । सिरहा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार अजयशंकर नायकले खोलेको गठबन्धनको सम्पर्क कार्यालयमा शुक्रबार बम विष्फोट गराइएको हो।

फाइल तस्बिर

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);