काठमाडौं, ३० बैशाख । कैलालीको धनगढी–४ उत्तरबेहडीस्थित महिमा चर्चमा अज्ञात समूहद्वारा प्रेसर कुकर बम विष्फोट भएको छ । चर्चमा सामान्य क्षति भएको छ । घटनाको अनुसन्धान सुरु हुदैछ । प्रेसर कुकर बम पड्किएको प्रहरीद्वारा पुष्टि भएको हो ।