निर्वाचनको लागी भर्ना भएका म्यादी प्रहरीको बिदाई | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौं, ७ पुष । गत कार्तिकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागी भर्ना भएका म्यादी प्रहरीको बिदाई गरिएको छ ।

 

गत मंसिर १० र २१ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी भन्दै सरकारले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी भर्ना गसिएको थियो ।

५५ दिन सेवा गरेका म्यादी प्रहरीको आज सबै जिल्लाको जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमक बीच प्रमाणपत्र प्रदान गरेर बिदाई गरिएको छ । सरकारले निर्वाचन अवधीभर लागु हुनेगरी १ लाख ५० हजार सम्मको उपचार खर्च तथा १५ लाखको जीवन बिमाको समेत व्यवस्था गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);