स्तुगत सत्यको जगमा मात्रै व्यवसायिक पत्रकारिता फष्टाउने | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

काठमाडौं, ७ पुष । विज्ञहरुले बस्तुगत सत्यको जगमा मात्रै व्यवसायिक पत्रकारिता फष्टाउने स्पष्ट पारेका छ ।

 

संचारविद् रघु मैनालीले बस्तुगत सत्य नै व्यवसायिक पत्रकारिताको आधार भएको पनि स्पष्ट पारे । शुक्रबार ललितपुरमा आयोजित व्यवसायिक पत्रकारिता सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बस्तुगत सत्यताभन्दा बाहिर गएर व्यवसायिक पत्रकारिताको बारेमा वकालत गर्नु झुट हुने पनि स्मरण गराए ।

 

कार्यक्रममा व्यवसायिक पत्रकारिताले बस्तुनिष्ठ सत्यको वकालत गर्ने भए पनि नेपालमा यसको प्रयोग प्रभावकारी ढंगले हुन नसकेको निष्कर्ष समेत निकालिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);