बझाङको सदरमुकाम चैनपुरमा ढल निकास नहुँदा दुर्गन्धीत, स्थानीय मर्कामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बझाङ, ४ पुष । बझाङको सदरमुकाम चैनपुरमा ढल निकास नहुँदा दुर्गन्धीत भएको छ ।

व्यक्तीको घरबाट निस्किने ढलको निकास नहुँदा सदरमुकाम चैनपुर दुर्गन्धीत भएको हो । वर्षो देखिको समस्या समाधान गर्न सम्बन्धित निकायले चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।

जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र खड्काले ढलको व्यवस्थापनका लागी प्रयास भईरहेको बताए ।

नगरपालिकाले फोहोर नउठाउँदा सडकमै थुप्रिएर ढल अव्यवस्थित भएको हो । बजारमा थुप्रिएको फोहोर उठाउँने गाडी भएपनि नगरपालिकाले समयमा उठाउने गरेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);