माउन्टेन टेलिभिजनद्वारा सदुरपश्चिम क्षेत्रिय प्रसारण केन्द्रवाट प्रशारण आरम्भ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

माउन्टेन टेलिभिजनद्वारा सदुरपश्चिम क्षेत्रिय प्रसारण केन्द्रवाट प्रशारण आरम्भ

शशीशेखर घिमिरे,फागुन १९ ।
पद्माग्रुपद्वारा प्रसारित माउन्टेन टेलिभिजनले सदुरपश्चिम क्षेत्रिय प्रसारण केन्द्रवाट पनि प्रशारण आरम्भ गरेको छ । विहिवार एक कार्यकमकावीच पद्मा ग्रुपका अध्यक्ष राजुप्रसाद कंडेलले क्षेत्रिय प्रशारण केन्द्रको उद्घाटन गर्नु भयो । प्रशारणले सुदुपश्चिमका विकट जिल्लाका समाचारहरुलाई चुस्त दुरुस्त र यथासक्य चाडो जनता माझ पुराउने उद्येश्य राखेको छ । कैलालीको धनगढीमा स्थापना गरिएको यस प्रशारण केन्दवाट अव नियमित रुपमा प्रत्यक्ष

माउन्टेन टेलिभिजनद्वारा सदुरपश्चिम क्षेत्रिय प्रसारण केन्द्रवाट  प्रशारण आरम्भ

शशीशेखर घिमिरे,फागुन १९ ।
पद्माग्रुपद्वारा प्रसारित माउन्टेन टेलिभिजनले सदुरपश्चिम क्षेत्रिय प्रसारण केन्द्रवाट पनि प्रशारण आरम्भ गरेको छ । विहिवार एक कार्यकमकावीच पद्मा ग्रुपका अध्यक्ष राजुप्रसाद कंडेलले क्षेत्रिय प्रशारण केन्द्रको उद्घाटन गर्नु भयो । प्रशारणले सुदुपश्चिमका विकट जिल्लाका समाचारहरुलाई चुस्त दुरुस्त र यथासक्य चाडो जनता माझ पुराउने उद्येश्य राखेको छ । कैलालीको धनगढीमा स्थापना गरिएको यस प्रशारण केन्दवाट अव नियमित रुपमा प्रत्यक्ष प्रसारण हुने छ ।

 

यसअघि गत आइतवार  मध्यपश्चिम क्षेत्रिय प्रसारण केन्द्र नेपालगञ्जवाट प्रत्यक्ष प्रसारण आरम्भ गरेको माउन्टेन टेलिभिजनले बिहिवारदेखि सुदुर पश्चिमवाट पनि प्रत्यक्ष प्रसारण शुरु गरेको हो ।  यसरी नेपालको टेलिभिजन ईतिहासमा पहिलोपटक क्षेत्रिय प्रसारण केन्द्रवाट कार्यक्रम प्रसारण शुभारम्भ गरेर माउन्टेन टेलिभिजले फरक प्रस्तुती दिएको छ । गाउँ घरको विकास र दुर दराजमा रहेका समस्यालाइ उजागार गर्ने लक्ष्य सहितशुरु भएको क्षेत्रिय प्रसारणले नेपाली टेलिभिजन इतिहासमै फड्को मारेको छ ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);