बायर्न म्युनिखको सानदार सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बायर्न म्युनिखको सानदार सुरुवात

काठमाडौं। जर्मन बुन्डेसलिगा २०२२र२३ मा साविकको विजेता बायर्न म्युनिखले सानदार सुरुवात गरेको छ। शुक्रबार रातिबाट सुरु भएको नयाँ सिजनाको पहिलो खेलमा बायर्नले फ्रान्कफुर्टलाई ६–१  अन्तरले पराजित गर्‍यो।

बायर्नको जितमा जमल मुसिएलाले दुई तथा योसुवा किम्मिची, बेन्जामिन पाभार्ड, साडियो माने र सर्ज जिनाब्रीले समान एक  एक गोल गरे । घरेलु टोलीका रान्डल कोलो मुआनीले सान्त्वना गोल गरे।

साबिक विजेता बायर्नले पहिलो हाफमै ५(० को अग्रता बनाएको थियो । जितसंगै बायर्नले महत्त्वपूर्ण तीन अंक जोडेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);