आर्सनलको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आर्सनलको विजयी सुरुवात

काठमाडौं। क्रिस्टल प्यालेसलाई २-० ले पराजित गर्दै आर्सनलले शुक्रबार राति इंग्लिस प्रिमियर लिग २०२२/२३ मा विजयी सुरुवात गरेको छ । भ्रमणकारी टोली आर्सनलको जितमा ग्याब्रिएल मार्टिनेलीले एक गोल गरे । यस्तै, घरेलु टोलीका मार्क गुएहिले आत्माघाती गोल गरे ।

जितसँगै आर्सनलले पहिलो खेलमा तीन अंक जोडेको छ । यस पटक युरोपका चर्चित खेलाडी अनुबन्ध गर्दै आर्सनलले उपाधी दाबेदार प्रस्तुत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);