इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा आर्सनलको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

साउन २८ , काठमाण्डौँ । यस वर्षको इंग्लिस प्रिमियर लिगमा आर्सनलले विजयी सुरुवात गरेको छ ।

आज विहान सम्पन्न खेलमा लेष्टर सिटीमाथि ४–३ गोलको जित दर्ता गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो । खेलमा सुरुवाती अग्रता लिएर पनि एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै आर्सनल विजयी बनेको हो । ४–३ गोलको जित दर्ता गर्ने क्रममा आर्सनलले अन्तिम सात मिनेटमा दुई गोल ग¥यो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);