सिराहामा छात्राहरुलाई साईकल वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिराहामा छात्राहरुलाई साईकल वितरण

सुरेन्द्र कामती
सिरहा, फागुन १५ फागुन । भारतीय दूतावासको सहयोगमा जिल्ला विकास समिति सिरहाले अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरेको छ । स्थानीय विकास अधिकारी सुरेश राउतले विद्यालय पुग्न सहज हुने र विद्यालयमा नियमित रुपमा अध्ययन गर्न सहयोग पुग्ने अभिप्रायले साईकल वितरण गरिएको बताए । दूतावासले

सिराहामा छात्राहरुलाई साईकल वितरण

सुरेन्द्र कामती
सिरहा, फागुन १५ फागुन । भारतीय दूतावासको सहयोगमा जिल्ला विकास समिति सिरहाले अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरेको छ ।
स्थानीय विकास अधिकारी सुरेश राउतले विद्यालय पुग्न सहज हुने र विद्यालयमा नियमित रुपमा अध्ययन गर्न सहयोग पुग्ने अभिप्रायले साईकल वितरण गरिएको बताए । दूतावासले सामुदायिक विद्यालयका छात्राहरुलाई नियमित विद्यालय पुग्ने भन्दै जिल्ला विकास समिति मार्फत ५ सय साईकल वितरण गरेको छ । ५ सय साईकल मध्ये वितरण गर्न बाँकी रहेका करिब ५० थान साईकल विभिन्न विद्यालयका छात्राहरुलाई वितरण गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);