सिरहामा उम्मेदवारलाई लक्षित गरि गोली प्रहार | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

सरहा, १४ मंसिर। बिहीबार राती संघीय समाजवादी फोरमका सिरहा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवार राजलाल यादव चढेको जिपलाई लक्षित गरी गोली प्रहार भएको प्रहरीले जानकारी दिएको छ।

चुनावी कायक्रम सकेर बेलुका नौ बजे तिर भगवानपुर गाउँपालिका ३ स्थित घर फर्किने क्रममा जीपको पछाडिपट्टिबाट गोली प्रहार भएको हो ।

गोली प्रहारबाट जीपको पछाडिको सिसा फुटेको भएपनि जिपमा रहेका यादवसहित कसैलाई केही नभएको प्रहरीले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);