वीरगञ्जमा एक व्यक्ति लक्षित चार राउण्ड गोली प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

वीरगञ्जमा एक व्यक्ति लक्षित चार राउण्ड गोली प्रहार

goli parahar

वीरगञ्ज, १३ असोज । वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा एक व्यक्तिलाई लक्षित गरी चार राउण्ड गोली प्रहार भएको छ । मदनप्रसाद साहलाई लक्षित गरी शनिबार बिहान दुई बजेतिर अज्ञात व्यक्तिबाट गोली प्रहार भएको हो ।

साहलाइ लक्षित गरेर चार राउण्ड गोली प्रहार भएपनी  गोली नलागेकाले उनि सकुशल छन् । कोठामा एक्लै सुतिरहेका साहलाई अज्ञात व्यक्तिले ढोकाको चरबाट हात छिराएर गोली हानेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);