अमेरिकाको फ्लोरिडामा सामुहिक गोली प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकाको फ्लोरिडामा सामुहिक गोली प्रहार

goli parahar

एजेन्सी, ११ भदौ । अमेरिकाको फ्लोरिडामा गोली प्रहार हुदा दुई जनाको मृत्यु भएको छ । ज्याक्सनभिल्ला शहरको एक मनोरन्जन कम्प्लेक्समा सामूहिक गोली प्रहार भएको हो ।

कम्प्लेक्सको तल्लो भागमा रहेको एक रेस्टुरेन्टमा भइरहेको भिडियो प्रतियोगिताका क्रममा गोली चलेको बताइएको छ । गोली प्रहार गर्ने बाल्टिमोरका २४ वर्षीय डेभिड काट्जले आफैंमाथि पनि गोली चलाएको थियो ।

घटनामा ९ जनालाई गोली लागेको बताइएको छ । घटनाको अनुसन्धान भइरहेकोले सर्वसाधारणलाई त्यस क्षेत्रमा जान प्रहरीले निशेध गरेको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);