सिरहामा माओवादी उम्मेदवारको घरमा बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सिरहा, १४ मंसिर। सिरहा क्षेत्र नं. २ माओवादी केन्द्रका उम्मेदवार सुरेशचन्द्र दास यादवको घरमा शक्तिशाली बम विष्फोट भएको छ।

भारतसँग सीमा जोडिएको औरही गाउँपालिका ५ स्थित घरको पछाडिपट्टि करेसाबारीको पर्खालमा बम विष्फोट भएको प्रहरीले जानकारी दिएको छ। विस्फोटका कारण पर्खालमा क्षति पुगेको र मानवीय क्षति नपुगेको प्रहरीले बताएको छ।

घटनास्थलमा प्रेसरकुकर बम र रिमोट भेटिएको र घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);