एमाले अध्यक्ष ओलीको घरको गेटमा बम बिष्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

एमाले अध्यक्ष ओलीको घरको गेटमा बम बिष्फोट

काठमाण्डौँ, ९ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापाको दमकस्थित घरमा बम बिष्फोट भएको छ ।

शनिबार बिहान करिब ४ बजे बम विष्फोट भएको उक्त घरमा दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएका छन् । उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए । विष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ ।

ल गेटमै थप एउटा शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाका बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);