झापामा बम बिष्फोट, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी पूर्णरुपमा क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

झापामा बम बिष्फोट, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी पूर्णरुपमा क्षति

jhapa bom

सुरेन्द्र भण्डारी

झापा, २३ भदौ ।  झापाको दुई ठाउँमा गएराति बम बिष्फोट भएको छ । झापाको गौरादह नगरपालिका र विर्तामोड नगरपालिकामा बम बिष्फोटन भएको छ ।

गौरादह नगरपालिकामा गएराति अज्ञात समूहले गराएको बम बिष्फोटबाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी पूर्णरुपमा क्षति भएको छ । गौरादहमा प्रहरीले शंकास्पद २ जनालाई पक्राउ गरेको छ । यसैगरी विर्तामोड नगरपालिकामा गराईएको बम बिष्फोटनबाट नगरपालिकाको गेट र पर्खालमा क्षति पु¥याएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);