मेयरका उम्मेद्वारको घरमा बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

धनुषा, २३ भदौ । धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका मेयरका उम्मेदवारको घरमा बिहीबार बेलुका बम विस्फोट भएको छ।

धनुषाधाम नगरपालिकामा राप्रपाबाट मेयरका उम्मेवार बनेकी प्रक्षा शाह मल्लको घरको कम्पाउण्डमा बम विस्फोट भएको प्रहरीले जनाएको छ।

विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको बताईएको छ। घटनामा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार