उदयपुरमा कांग्रेस उम्मेदवारको घरमा बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उदयपुर, १२ मंसिर। उदयपुर नेपाली कांग्रेसका नेता हिमाल कार्कीको घरमा बम विस्फोट भएको पहरीले जानकारी दिएको छ। उदयपुर क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार कार्कीको घरमा कसले बम विस्फोट गराएको भन्ने बारेमा पुष्टि नभइसकेको प्रहरीले जानकारी दिएको छ।

बम विस्फोटबाट मानविय क्षति नभएको तर गोठ र पशुचौपायमा क्षती पुगेको छ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);