गगन थापाको चुनावी कार्यक्रममा बम बिस्फोट | ईमाउण्टेन समाचार

Our Network

साउन २२ २०८३, शनिबार

काठमाडौँ, १८ मंसिर। नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापको घरदैलो कार्यक्रममा बम विस्फोट भएको छ।

सोमबार बिहान चुनाव प्रचारका क्रममा चपली हाइट पुगेका गगनसहित कांग्रेसका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा व्यस्त रहेका बेला बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप जानकारी आउन बाँकीे छ।