कांग्रेसका नेतालाई लक्षित गरि बम प्रहार | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गुल्मी, ११ मंसिर। गुल्मीको मुसिकोट नगरपालिका १ को नेटामा नेपाली कांग्रेसका नेता चढेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ।

मालिका गाउँपालिकाको दर्लिङमा कांग्रेसको चुनावी सभामा सहभागी हुन जाँदै गरेका नेताहरु सवार लु १ च ९४५८ नम्बरको जिपलाई लक्षित गरी अज्ञात समूहले बम विस्फोट गराएको हो।

भीरबाट फालिएको बम ५ मिटर पछाडि पुगेर विस्फोट भएकाले सबै शकुसल रहेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);