नेपाल पत्रकार महासंघका अध्यक्ष आचार्यलाई पितृशोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल पत्रकार महासंघका अध्यक्ष आचार्यलाई पितृशोक

yam prashad achary

काठमाडौं, २३ भदौ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यका पिता यामप्रसाद आचार्यको निधन भएको छ । क्यान्सरबाट पीडित आचार्यको आइतबार राति ६८ वर्षको उमेरमा कीर्तिपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।

उनको सोमबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टि कार्यक्रममा नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख कृष्णबहादुर महरालगायतका नेता तथा पत्रकारको उपस्थिति थियो ।

आचार्यका दुई छोरा र एक छोरी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);