कांग्रेसको घर दैलो अभियानलाई लक्षित गर्दै बम विष्फोट, चार घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, १४ मंसिर । इटहरी-९ स्थित भलादमी चोकमा कांग्रेसको घरदैलो अभियानका क्रममा बम विष्फोट हुँदा चार जना घाइते भएका छन् ।

घाइते हुनेमा कार्यकर्ता कुमारी कटुवाल, योमन न्यौपाने, सम्रिना अधिकारी र धनबहादुर श्रेष्ठ छन् । उपप्रधानमन्त्री विजय गच्छदार पक्षले भलादमी चोकमा घरदैलो कार्यक्रमबाट भोट मागिरहेको अबस्थामा बम विस्फोट भएको सुनसरी प्रहरीले जनाएको छ ।

घाईतेहरुको इटहरी सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । बिस्फोट कसले ग-यो भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);