उदयपुरमा बम विस्फोट, कांग्रेस उम्मेदवारसहित ४ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं, १३ मंसिर । उदयपुरको नेपालटावरमा बम विस्फोट हुँदा प्रतिनिधि सभाका उम्मेदवारसहित ४ जना घाइते भएका छन्।

उदयपुरगढी नगरपालिकाको नेपालटावरमा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की र उनका कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ।

 

घाईतेहरुको अवस्थाबारे विस्तृत विवरण आउँन बाँकी छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);