बैदेशिक रोजगार व्यवसायी गुरुङको घरमा भएको बम विस्फोट, ४ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बैदेशिक रोजगार व्यवसायी गुरुङको घरमा भएको बम विस्फोट, ४ जना घाइते

rohan gurung

काठमाडौं, २५ फागुन । बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको छ । विस्फोटमा परी ४ जना घाइते भएका छन् । बसुन्धरास्थित गुरुङको घरको ग्यारेजमा पार्किङ गरिराखेको ल्याण्डक्रुजर गाडीमा राखिएको बम विस्फोट भएको हो ।

विस्फोटपछि आगलागी समेत भएको थियो । बम कसले कतिबेला राख्यो भन्ने खुलेको छैन । गाडीमुनी राखेको बम विस्फोट भएपछि आगजनी भएको थियो ।

विस्फोटपछि आगजनी हुँदा बा १० च ६७८९ नम्बरको कार पूर्ण रुपमा जलेको छ भने आसपासका घरमा समेत क्षति पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);