राष्ट्रलाई अराजकताको भुमरीबाट उठाउन वाम गठबन्धनः अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

चितवन, १३ मंसिर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तमसुक गरेर सरकार चलाउनुपर्ने बाध्यताबाट नेपाली जनतालाई मुक्त गर्न वाम गठबन्धन गरिएको बताएका छन्।

भरतपुर महानगरपालिका– २४ को नयाँ बस्तीमा आयोजित कार्यक्रमलाई सम्मबोधन गर्ने क्रममा अध्यक्ष दाहालले देश अराजकताको भुमरीबाट उठाउन र नौ÷नौ महिनामा सरकार फेरिरहनुपर्ने बाध्यताको अन्त्यका लागि पनि कम्युनिष्ट केन्द्र निर्माणको संकल्पका साथ गठबन्धनको गरिएको जिकिर गरे ।

कार्यक्रममा अन्य दलका कार्यकर्ताहरुसमेत पार्टी प्रवेश गरेका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);