पुष्पकमल दाहालले बाहिर गएर प्रधानमन्त्री बन्ने सोचमा आफू नरहेको बताउनुभयो | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

पुष्पकमल दाहालले बाहिर गएर प्रधानमन्त्री बन्ने सोचमा आफू नरहेको बताउनुभयो

काठमाडौं, २० पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन बाहिर गएर प्रधानमन्त्री बन्ने सोचमा आफू नरहेको स्पष्ट पार्नुभएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले जनताले वाम गठबन्धनलाई सरकार बनाउने म्यान्डेट दिएकाले साही अनुसार अघि बढ्ने

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);