संसदमा उभिएर ओलीले भने इनफ भएपछि बोल्न यहाँ आएको हुँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संसदमा उभिएर ओलीले भने इनफ भएपछि बोल्न यहाँ आएको हुँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले इनफ भए पछि आफु संसदमा बोल्न आएको बताएका छन् । उनले सरकारले अति नै गरेको समेत बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोलेका उनले सरकारप्रति लक्षित गर्दै भने, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’

उनले मन्त्रीहरु र सत्तापक्षका सांसदले जथाभावी बोल्दै हिँडेको बताए । आफ्नो सरकार समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लागिरहेकै बेला नेपाली कांग्रेसका एक सांसदले इनफ इज इनफ भनेको स्मरण गर्दै ओलीले अहिले भने आफैंले इनफ इज इनफ भनेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);