पूर्व मन्त्री लालबाबुु पण्डितमाथि सुतली बम प्रहार | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

काठमाडौँ, १२ मंसिर । वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार लालबाबुु पण्डितमाथि मंगलबार बिहान सुतली बम प्रहार भएको छ।

मोरङ – ६ बुढीगंगा गाउँपालिका ५ र ६ को सीमानामा लालबाबुु पण्डित र प्रदेशसभा उम्मेदवावर जीवन आचार्यलाई लक्षित गरी बम प्रहार भएको मोरङका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्।

बम प्रहारबाट दुुबै जना सकुुशल रहेको र अहिले उक्त क्षेत्रलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

ताजा समाचार