उद्योगमन्त्री थापामाथि बम प्रहार | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

उद्योगमन्त्री थापामाथि बम प्रहार

काठमाडौँ, ८ मंसिर। उद्योगमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक धनकुटाका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुनीलबहादुर थापालाई लक्षित गरी बम प्रहार भएको छ।

शुक्रबार बिहान करिब ७ बजेतिर छिन्ताङ शहीद भूमि गाउँपालिकाको साप्तिङटार नजिक रहेको फक्सिङखोलामा बम प्रहार भएको प्रहरीले जानकारी दिएको छ।

रङको बट्टामा बारुद्ध राखेर पड्काइएको प्रहरीले बताएको छ। मन्त्री थापा सकुशल भने सकुशल छन्।

ताजा समाचार