हल्लै हल्लाको नेपाल बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

हल्लै हल्लाको नेपाल बन्द

काठमाडौँ, ८ मंसिर। शुक्रबार बिहानदेखि सडक चल्ने सार्वजनिक सवारीको चाप पातलो देखिन्छ। सवारी साधन न्युन चलेका कारण यात्रुहरुलाई आवतजावत गर्न कठिनाई पुगेको छ। शिक्षण संस्था बन्द छन्।

लामो दुरी तय गर्ने एउटा पनि सवारी चलेका छैनन् भने राजधानीभित्र चल्ने सवारी फाट्टफुट्ट चल्ने क्रम जारी छ। यात्रुहरु अनविज्ञ छन् कसले बन्द गरायो भन्ने बारेमा।

यसअघि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द गरेको हल्ला चलेको थियो। तर चन्दले सो पार्टीले हिजो नै आफूहरूले बन्द नगरेको बताइसकेको छ।

बर्हिगमित पूर्वलडाकुले बन्द गरेको भन्ने हल्ला पनि उब्जिएको तर उनीहरुले पनि अस्विकार गरिसकेका छन्।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);