Our Network

असार ११ २०७८, शुक्रबार

विप्लवले आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा पनि पर्‍यो

पोखरा, १० माघ । नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लवले आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा पनि परेको छ ।

जसमा सार्वजनिक भाडाका सवारी साधनहरु चलेका छैन्न भने निजी सवारी साधन चलेका छन् ।

केही पसलहरु बन्द छन् भने केही खुल्ला छन् ।

Leave a Reply

ताजा समाचार