विप्लवले आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा पनि पर्‍यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विप्लवले आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा पनि पर्‍यो

पोखरा, १० माघ । नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लवले आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा पनि परेको छ ।

जसमा सार्वजनिक भाडाका सवारी साधनहरु चलेका छैन्न भने निजी सवारी साधन चलेका छन् ।

केही पसलहरु बन्द छन् भने केही खुल्ला छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);