गोरखामा माओवादी नेता नारायणकाजीलाई लक्षित गरी बम प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

गोरखा, ३० कात्तिक । माओेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरेर गोरखामा उनीमाथि  बम प्रहार भएको छ । बम प्रहार भएपनि उनलाई केही नभएको प्रहरीले जनाएको छ ।

बाम गठबन्धनबाट उनले गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक उनी सवार गाडीमा बम विष्फोट भएको हो । बाह्र किलोमा गठबन्धनले आयोजना गरेको कार्यक्रमबाट फर्किने क्रममा उनी सवार गाडीमाथि बम प्रहार भएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);